उपचारका लागि पुगेका युवतीमाथि डाक्टरको यौन दुर्व्यवहार

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित स्पेस मेडिकल सेन्टरमा स्वास्थ्य परीक्षणका लागि पुगेका युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा डाक्टर प्रशान्त भट्ट पक्राउ परेका छन । मेडिकल परीक्षणका क्रममा डाक्टर भट्टले यौन दुर्व्यवहार गरेको भन्दै १९ जना युवतीको उजूरी महानगरीय प्रहरी परिसर काठमाडौंमा परेपछि अहिले डा. भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेशफिल्ड इन्टरनेशनल कलेज लगनखेल, ललितपुरमा अध्ययनरत … Continue reading उपचारका लागि पुगेका युवतीमाथि डाक्टरको यौन दुर्व्यवहार